सामाजिक विकास मन्त्रालयले कमाण्ड गर्न सकेन मुख्यमन्त्री गुरुङ

विकल्प न्युज/ बेनी मंसिर १२ गतेे ।  कोरोना प्रभाव बढेसँगै उपचार नपाएर बिरामीको ज्यान गएका खबर दिनदिनैजसो आएका छन् । सरकारले निजी अस्पतालसँग समन्वय गर्न सकेको छैन । निजी अस्पतालहरु पनि सरकारको निर्देशन अक्षरश पालन गर्न तयार छैनन् । यस्तो बेलामा प्रदेश सरकार र मातहतका संयन्त्रले नेतृत्व गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । गण्डकीका … Continue reading सामाजिक विकास मन्त्रालयले कमाण्ड गर्न सकेन मुख्यमन्त्री गुरुङ